धर्मभन्दा ठूलो मानवता : तबरेज आलमको सामाजिक सन्देश चर्चामा

theoutsidenepal.com

नेपालका युवा नेता तबराज आलम ले सामाजिक सञ्जालमार्फत दिएको सन्देश अहिले पुनः चर्चा बटुलिरहेको छ। उनले लेखेका छन्,


“धर्म भन्दा नी ठुलो मानवता हो। राजनीतिक समस्यालाई लिएर धार्मिक समस्या मा परिणत गर्नु ठिक हैन। बंगलादेशमा भएको धार्मिक समस्यालाई समयमै समाधान गर्ने प्रयास गर्नेलाई हामी बांग्लादेश एम्बेसी अगाडि आफ्नो केही शब्द सामाजिक सञ्जालको माध्यमबाट राख्दै।” 🫡🇳🇵🫡 #peace


यो पुरानो फोटो र स्टाटसले अहिले पनि युवा पुस्तामा सकारात्मक सन्देश फैलाइरहेको छ। तबरेज आलमले धर्म र राजनीति बीचको भेदभाव नगरी, मानवता र सहिष्णुताको महत्वलाई जोड दिएका छन्।


विशेषज्ञहरूका अनुसार, यस्ता सन्देशले समाजमा सहअस्तित्व र शान्ति प्रवर्धन गर्न मद्दत गर्छ। सामाजिक सञ्जालमार्फत सक्रिय युवाहरूले यस प्रकारका सन्देश फैलाउँदा समुदायमा विश्वास र समझदारी बढाउने काम हुन्छ।


प्रतिक्रिया