कोरियामा छालासम्बन्धी र कपाल समस्या समाधानका लागि कोरियन व्युटी कोर्ट

theoutsidenepal.com

कोरियामा बसोबास गर्ने नेपाली नागरिक र अन्य समुदायका लागि Korean Beauty Court (Dongdaemun र Suwon शाखा) ले छालासम्बन्धी समस्या जस्तै रिंकल, चाया, पोतो–डन्डिफोर र कपाल झर्ने समस्याहरूको समाधान प्रदान गर्दै आएको छ।


नेपाली मूलकी अध्यक्ष सृजना एलिसा को नेतृत्वमा सञ्चालन हुने यस संस्थाले पेशेवर उपचार, आधुनिक प्रविधि र व्यक्तिगत सल्लाहमार्फत ग्राहकहरूको स्वास्थ्य र सौन्दर्यमा ध्यान दिन्छ।


आवश्यक परेमा सम्पर्क: 010-8948-6548

साथै, सामाजिक सञ्जालमार्फत पनि जानकारी लिन सकिन्छ: #koreanbeautycourt #skincare #haircare #korean #nepali


यस समाचारले Korean Beauty Court को सेवा र विश्वासयोग्य उपचारलाई व्यापक जनसमुदायसम्म पुर्‍याउन सहयोग गर्नेछ।


प्रतिक्रिया