बालेन शाह विराटनगर आइपुगे, काठमाडौं प्रस्थान गर्दै

theoutsidenepal.com

काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा प्रतिनिधिसभा झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवं प्रधानमन्त्री पदका दावेदार बालेन्द्र शाह (बालेन) विराटनगर आइपुगेका छन्।


बालेन विराटनगर विमानस्थलमार्फत काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनको आगमनसँगै समर्थक तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिती देखिएको छ।


आगामी निर्वाचन र राष्ट्रिय राजनीतिक एजेन्डाबारे छलफलका लागि उनी विभिन्न जिल्लामा भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन्।


प्रतिक्रिया