अनिल पाण्डेयले दिए आत्मा शुद्धिकरणको सन्देश

theoutsidenepal.com

काठमाडौं — मदरल्याण्ड नेपालका संस्थापक तथा वरिष्ठ समाजसेवी अनिल पाण्डेयले आज एक प्रेरणादायक सन्देश साझा गर्दै आत्मा शुद्धिकरणको महत्वमा जोड दिनुभएको छ।


उहाँले आफ्नो स्टाटसमा लेख्नुभएको छ,

“आज को आत्मा भोली परआत्मा संग मिल्न जांछ! त्यसैले हामी सब्ले आ-आफ़नो आत्मा लाई सफ़ा र सुद्ध पारौ।”


अनिल पाण्डेयले यस सन्देशमार्फत सबैमा आत्मनिरीक्षण र आध्यात्मिक विकासतर्फ प्रेरणा दिने प्रयास गर्नुभएको छ। उहाँको यो विचारले सामाजिक चेतना र सकारात्मक कार्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया