द टन न्युज । दक्षिण कोरिया ।
दक्षिण कोरियामा नेपाली ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा रहेको Korean Beauty Court ले आफ्नो सेवा विस्तार गर्दै विभिन्न शाखामार्फत सौन्दर्य तथा एस्थेटिक सेवा उपलब्ध गराउँदै आएको छ। Korean Beauty Court की अध्यक्ष सृजना एलिसा नेपाली हुन्।
Korean Beauty Court ले Beauty, Skin Care, Hair Care तथा Korean Aesthetic Services लगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ। नेपाली समुदायलाई समेत लक्षित गर्दै विशेष सेवा र सहज पहुँचमा जोड दिइएको संस्थाले जनाएको छ।
संस्थाले चुसेक (Chuseok) को बिदाको अवधिमा पनि आफ्ना शाखाहरू नियमित रूपमा खुला रहने जानकारी दिएको छ। चुसेक अवधिभर बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा सञ्चालन हुने जनाइएको छ।
हाल Korean Beauty Court का Suwon, Dongdaemun र Gimhae शाखाबाट सेवा उपलब्ध रहेको छ।
Suwon Branch — Suwon Station को १३ नम्बर गेट अगाडि, KT Mobile रहेको भवनको चौथो तलामा रहेको छ। शाखाको पहिचानका लागि पहेँलो रंगको ढोका रहेको जनाइएको छ।
Dongdaemun Branch — Dongdaemun Station को ३ नम्बर गेटबाट करिब दुई मिनेट अगाडि गएपछि GME Remittance, Crocodile कपडा पसल र Dongdaemun Pharmacy हुँदै अगाडि पुगिने तथा Gorkha Grill Nepali Restaurant नजिकैको भवनको तेस्रो तलामा Korean Beauty Court रहेको जनाइएको छ।
त्यस्तै, Gimhae Branch 경남 김해시 가락로 84 स्थित GME Remittance Building को दोस्रो तलाको २०२ नम्बरमा सञ्चालनमा रहेको छ। Gimhae शाखाका लागि 010-8948-6548 मा सम्पर्क गर्न सकिनेछ।
यसअघि २३ सेप्टेम्बर २०२६ मा Gimhae मा Korean Beauty Court को नयाँ शाखाको Grand Opening समेत गरिएको थियो। नयाँ शाखामार्फत स्थानीय नेपाली तथा अन्य ग्राहकलाई सौन्दर्य, स्किन केयर, हेयर केयर र कोरियन एस्थेटिक सेवाहरू उपलब्ध गराउने उद्देश्य राखिएको छ।
Korean Beauty Court ले चुसेकको बिदामा पनि सेवा निरन्तर रहने भन्दै दक्षिण कोरियामा रहेका नेपाली ग्राहकहरूलाई सहज र गुणस्तरीय सौन्दर्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
KOREAN BEAUTY COURT — “Your Korean Beauty, Your Confidence.”