विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस

theoutsidenepal.com

विदेशी मुलुकको स्थायी आवासीय अनुमति (PR) लिएका चार सरकारी कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही गर्न सिफारिस गरिएको छ।

सम्बन्धित निकायले गरेको छानबिनपछि उनीहरूले सरकारी सेवामा रहँदै विदेशी आवासीय अनुमति लिएको पुष्टि भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाउन सिफारिस गरिएको हो।

सरकारी कर्मचारीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको अवस्थामा कानुनी व्यवस्था अनुसार सरकारी सेवामा निरन्तर रहन नमिल्ने प्रावधान रहेको छ। यस विषयमा सम्बन्धित निकायले थप प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया