एनआरएनए सचिवमा दिपेस खात्री निर्विरोध निर्वाचित

theoutsidenepal.com

काठमाडौँ । गैर आवासीय नेपाली संघ (NRNA) को सचिव जस्तो गरिमामय पदमा Dipes Khaatri निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।


उहाँको नेतृत्वमा एनआरएनएलाई थप सशक्त, प्रभावकारी र परिणाममुखी बनाउँदै विश्वभर रहेका नेपालीहरूबीच एकता, सहकार्य र लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


यसैगरी, नव निर्वाचित अध्यक्ष Dr. Hemraj Sharma लगायत सम्पूर्ण नयाँ नेतृत्व टिमलाई समेत हार्दिक बधाई दिँदै संस्थाको उज्ज्वल भविष्यका लागि सफल कार्यकालको कामना गरिएको छ।


एनआरएनएको नयाँ नेतृत्वले प्रवासी नेपालीहरूको हक, हित र पहिचानलाई अझ सशक्त रूपमा स्थापित गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया