एनआरएनए आईसीसीका सचिव मदन राज पौडेलको धन्यवाद सन्देश

theoutsidenepal.com

काठमाडौँ, नेपाल – गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का सचिव मदन राज पौडेल ले हालै आफूलाई शुभकामना दिने र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिनुभएको छ।


उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत भन्नुभयो,

“मलाई शुभकामना दिनुहुने, सहयोग गर्नुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरुको विश्वास र साथले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।”


NRNA ICC का सचिवको रूपमा उहाँले प्रवासी नेपाली समुदायमा समन्वय र साझा विकासका लागि निरन्तर काम गर्दै आउनुभएको छ। यस अवसरमा उहाँलाई शुभकामना व्यक्त गर्दै धेरैले आफ्नो समर्थन र सुदृढ सम्बन्ध प्रकट गरेका छन्।


प्रतिक्रिया