काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्षमा रोजिना प्रधान राई चयन हुनुभएको छ।
उहाँले महिला नेतृत्वको प्रतिनिधित्व गर्दै समावेशी, पारदर्शी र सशक्त एनआरएनए निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उहाँको चयनले प्रवासी नेपाली महिलाको सशक्तीकरण र संस्थागत सहभागितामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
17 March 2026