ब्रेकिङ —एमाले नेतृ एवम सासंद रेखा शर्मा पक्राउ

theoutsidenepal.com

रेखा शर्मा पक्राउ परेकी छिन्। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) की प्रदेश सभासद हुन्।


प्रारम्भिक जानकारीअनुसार, केही वर्षअघि उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिका ले उद्धार गरेको घटनासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेकै क्रममा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।


घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। प्रहरीले औपचारिक रूपमा के आरोपमा पक्राउ गरिएको हो भन्ने विषयमा विस्तृत जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया