काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्षमा जुनु गुरुङ चयन हुनुभएको छ।
उहाँले प्रवासी नेपाली महिलाको सशक्तीकरण, संस्थागत सहभागिता वृद्धि, र नेतृत्व विकासमा योगदान दिने लक्ष्य राख्नुभएको छ।
एनआरएनएभित्र महिला नेतृत्वलाई प्रोत्साहन गर्ने यस कदमले संगठनको विविधता र समावेशी नेतृत्वलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
17 March 2026