राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

theoutsidenepal.com

रामचन्द्र पौडेल ले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन्। यसअघि मन्त्रिपरिषद्को सिफारिसमा आएको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए।


तर, सरकारले कुनै संशोधन नगरी पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएपछि मंगलबार राष्ट्रपतिले त्यसलाई जारी गरेका हुन्। राष्ट्रपतिले विशेषगरी निर्णय प्रक्रियासम्बन्धी प्रावधानप्रति आपत्ति जनाउँदै पुनर्विचार गर्न सुझाएका थिए


प्रतिक्रिया