देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, विदेशमा रहेकाले पक्राउ हुन सकेन

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba र उनकी पत्नी तथा पूर्वमन्त्री Arzu Rana Deuba विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।


गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा Department of Money Laundering Investigation ले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।


स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल नेपालबाहिर रहेकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको हो। उनीहरू अहिले विदेशमा रहेको बताइएको छ।


उक्त प्रकरणमा थप अनुसन्धान जारी रहेको सम्बन्धित निकायले जनाएको छ।


प्रतिक्रिया