खुश्बु ओलीले राजनीतिक चेतनाकै विषयमा सन्देश दिइन्

theoutsidenepal.com

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रभावशाली नेता खुश्बु ओली, समानुपातिक उम्मेदवार,ले हालैको राजनीतिक परिस्थितिमा आफ्नो धारणा सार्वजनिक गर्दै देश र नेताप्रति चेतना आवश्यक रहेको बताएकी छन्।


उनी भन्छिन्, “देश जलेकोमा मौन बस्नेहरू, नेता कुटिँदा चिन्ता व्यक्त गर्ने – यो कस्तो राजनीतिक चेतना हो? नेताको चोटमा आँसु, तर नेताको घरमा थुप्रिएको अकुत सम्पत्तिमाथि एक शब्द पनि प्रश्न छैन।”


खुश्बु ओलीले मतदाता समक्ष “देशको भलोमा, भोट हालौँ हलोमा। एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई” भन्ने सन्देश दिएकी छन्।


उनको सक्रियता र स्पष्ट अभिव्यक्तिले राप्रपा भित्र र बाहिर दुवै क्षेत्रमा उनको प्रभावशाली नेतृत्वलाई पुष्टि गरेको विश्लेषकहरूले बताएका छन्।


प्रतिक्रिया