रोजिना प्रधान राई उपाध्यक्षमा चयन

theoutsidenepal.com

रोजिना प्रधान राई उपाध्यक्षमा चयन


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) की उपाध्यक्षमा रोजिना प्रधान राई चयन हुनुभएको छ।


महिला नेतृत्वको सशक्त प्रतिनिधित्व गर्दै उहाँले समावेशी, गतिशील र सुदृढ एनआरएनए निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। उहाँको अनुभव, नेतृत्व क्षमता र समर्पणले संस्थालाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।


बधाई तथा शुभकामना


रोजिना प्रधान राईलाई उपाध्यक्ष पदमा चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। उहाँको नेतृत्वमा एनआरएनए अझ समावेशी, सशक्त र प्रभावकारी बन्ने विश्वास गरिएको छ।


आगामी दिनहरूमा उहाँको सक्रियता, दूरदृष्टि र प्रतिबद्धताले संस्था र विश्वभर रहेका नेपाली समुदायलाई सकारात्मक दिशा दिनेछ। सफल कार्यकालको पुनः हार्दिक शुभकामना! 


प्रतिक्रिया