प्रधानमन्त्री बालेन शाह को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

theoutsidenepal.com

सम्माननीय प्रधानमन्त्री बालेन शाह ले बोलाउनु भएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।


आजको बैठकमा समसामयिक राजनीतिक अवस्था, प्रशासनिक निर्णयहरू तथा विकास निर्माणसँग सम्बन्धित महत्वपूर्ण एजेण्डाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया