एमाले नेता मणीराम फुयाल – काठमाडौं २ का उम्मेदवार बलियो, जीत नजिक

theoutsidenepal.com

काठमाडौं–२ — एमालेका उम्मेदवार मणीराम फुयाल आफ्नो बलियो लोकप्रियता र जनसमर्थनका कारण विजय नजिक पुगेका छन्। निर्वाचन क्षेत्रभर उनका समर्थकहरू सक्रिय छन् र उनलाई भारी मतसहित विजयी बनाउने तयारीमा छन्।


जनताको विश्वास र उत्साहले देखाइरहेको छ कि मणीराम फुयालको नेतृत्वमा काठमाडौं–२ को भविश्य उज्ज्वल रहन सक्छ। समर्थकहरूले आफ्नो उम्मेदवारलाई जिताउन बढाईचढाई अभियान जारी राखेका छन्।


प्रतिक्रिया