दोलखा — आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अजयबाबु शिवाकोटी को नेतृत्वमा जनता उत्साहित छन्। फागुन २१ मा रुख चिन्हमा मतदान गरी दोलखाको विकास र उज्यालो भविष्य सुनिश्चित गर्न सबै मतदाता सक्रिय हुन आह्वान गरिएको छ।
किन अजयबाबु शिवाकोटी?
- भ्रष्टाचार विरुद्धको निडर आवाज – पत्रकारितामार्फत ठूला भ्रष्टाचार काण्ड उजागर गर्दै सुशासनको आवाज उठाउने साहसी नेतृत्व।
- युवा नेतृत्व, नयाँ सोच – आधुनिक सोच, ऊर्जा र प्रविधिसँग अघि बढ्ने सक्षम युवा नेता।
- दोलखाको समृद्धिको स्पष्ट योजना – लामाबगर–तिब्बत नाका सञ्चालन, सडक विकास र कृषि–पर्यटन प्रवर्द्धन।
- रोजगारी र सीप विकास – “पढ्दै कमाउँदै” कार्यक्रममार्फत युवालाई रोजगारी र स्वरोजगारको अवसर।
- जनतासँग नजिकको नेतृत्व – सधैं जनता नजिक, पहुँचयोग्य र पारदर्शी।
समर्थकहरूले अजयबाबु शिवाकोटीलाई भारी मतसहित विजयी बनाउने प्रतिवद्धता व्यक्त गर्दै दोलखमा परिवर्तनको संकेत देखाएका छन्।
27 February 2026