आफ्नो मूल्य र महत्व बुझ्ने व्यक्तिसँग मात्र सम्बन्ध राख्न वरिष्ठ समाजसेवी तथा व्यवसायी अनिल पाण्डेको सन्देश
काठमाडौं । अनिल पाण्डे ले सामाजिक सञ्जालमार्फत मानिसको आत्मसम्मान, सम्बन्ध र सही संगतबारे प्रेरणादायी सन्देश साझा गरेका छन्।
उनले आफ्नो स्टाटसमार्फत “Associate only with people who can appreciate your worth and importance” भन्दै आफ्नो मूल्य र महत्व बुझ्ने तथा सम्मान गर्ने व्यक्तिहरूसँग मात्र सम्बन्ध र संगत कायम गर्नुपर्ने बताएका छन्।
नेपालीमा उनले लेखेका छन्, “तिमी त्यस्ता मानिसका बीचमा मात्र बस जसले तिम्रो मूल्य र महत्व बुझ्न सक्छन्।”
अनिल पाण्डेको यो सन्देशले स्वस्थ सम्बन्ध, आत्मसम्मान र सकारात्मक सोचलाई जीवनमा प्राथमिकता दिनुपर्ने सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन्। उनका अनुसार सही संगतले व्यक्तित्व विकास, आत्मविश्वास र सफल जीवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।